हाम्रो भाका हाम्रो लोक साँस्कृतिक प्रतिष्ठनमा नयाँ नेतृत्व

काठमाडौं । हाम्रो भाका हाम्रो लोक साँस्कृतिक प्रतिष्ठान नेपालको प्रथम वार्षिक साधारणसभाले रत्न पुलामी मगरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। आइबार सम्पन्न प्रतिष्ठानको साधारण सभाले १८ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो । मगर अघिल्लो कार्य समितिमा अध्यक्ष हुनुनुहन्थ्यो भने कृष्ण रानाभाट सचिव हुनुहुन्थ्यो । नवनिर्वाचित केन्द्रीय कार्य समितिको प्रथम उपाध्यक्षमा लछुमन चौलागाई, … Continue reading हाम्रो भाका हाम्रो लोक साँस्कृतिक प्रतिष्ठनमा नयाँ नेतृत्व